कुकुरेयाले प्लास्टिकको झोलामा विश्वकप ट्रफी बोकेको भिडियो भाइरल, वास्तविकता के हो ?
nepalpress.com · Thu Jul 23 11:32:57 GMT 2026
काठमाडौं। स्पेनले फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेपछि उत्सवका बीच एउटा अनौठो दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ।
स्पेनका डिफेन्डर मार्क कुकुरेया मेटलाइफ स्टेडियमबाट बाहिरिँदै गर्दा पारदर्शी प्लास्टिकको झोलाभित्र विश्वकप ट्रफी जस्तो देखिने वस्तु बोकेको भिडियो सार्वजनिक भएपछि फुटबल समर्थकमाझ त्यसबारे व्यापक चर्चा सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)