शैक्षिक परामर्श व्यावसायी र शिक्षा मन्त्रीबिच छलफल सकियो
ratopati.com · Thu Jul 23 11:35:18 GMT 2026

काठमाडौँ । शैक्षिक परामर्श व्यावसायीहरु र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबिच भएको छलफल सकिएको छ ।
शिक्षा मन्त्रालयमा बिहीबार भएको छलफलमा शैक्षिक परामर्श व्यवसायीहरूले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ का केही प्रावधानहरू खारेजीको विषयमा आफ्ना धारणा राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)