इलाम नगरलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसमक्ष सिफारिस
ratopati.com · Thu Jul 23 11:40:38 GMT 2026

इलाम । मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकहरू समेत विपद्का कारण पूर्ण रूपमा अवरुद्ध भएपछि इलाम नगरपालिकाले इलाम नगर क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाको अध्यक्षतामा बिहीबार सम्पन्न सर्वपक्षीय तथा सर्वदलीय भेलाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम जिल्ला प्रशासन कार्यालय इलाममार्फत गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)