आयात र निर्यातमा यी हुन् उत्कृष्ट भन्सार कार्यालय, ११ नाकाबाट निर्यात शून्य
ratopati.com · Thu Jul 23 11:45:32 GMT 2026

काठमाडौं । देशको आयात र निर्यातमा वीरगञ्ज भन्सारको वर्चस्व कायमै छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक वैदेशिक व्यापारमा भन्सार कार्यालयहरुको हिस्साको आधारमा यस्तो वस्चस्व देखिएको हो ।
बिहीबार सार्वजनिक तथ्यांकअनुसार आयात र निर्यात दुवैतर्फ वीरगन्ज भन्सार कार्यालय देशकै पहिलो र उत्कृष्ट भन्सार नाका बनेको छ भने साना तथा केही चर्चित भन्सार कार्यालयहरूको व्यापारिक अवस्था निकै कमजोर देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)