गोपालमान श्रेष्ठलाई कांग्रेसको वरिष्ठ नेता बनाउने घोषणा
kendrabindu.com · Thu Jul 23 11:45:07 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्।
४४ औं बिपी स्मृति तथा जरा अभियान समापन कार्यक्रममा बोल्दै सभापति थापाले केन्द्रीय समितिले अनुमोदन गर्ने गरी क्यान्सरसँग लडिरहेका श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)