नबिल बैंकले युरोमनी अवार्डस् फर एक्सिलेन्समा पायो तीन प्रतिष्ठित उपाधि
onlinekhabar.com · Thu Jul 23 11:43:07 GMT 2026

७ साउन, काठमाडौं । नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन अवार्डबाट सम्मानित भएको छ । युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् उपाधिबाट बैंक सम्मानित भएको हो ।
बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई अगाडि बढाउँदै साना तथा मझौला उद्यमलाई पुर्याएको सहयोगस्वरुप यी उपाधि प्राप्त भएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)