नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्समा तीन प्रतिष्ठित अवार्डबाट सम्मानित
setopati.com · Thu Jul 23 11:47:12 GMT 2026

नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ।
बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर इएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज्को उपाधिबाट सम्मानित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)