कांग्रेसले गोपालमान श्रेष्ठलाई बनायो वरिष्ठ नेता
nepalpress.com · Thu Jul 23 11:51:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको छ।
बिपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)