एशियाली खेलकुद : नेपाली महिला भलिबल टाेलीले समूह चरणमा जापान र इन्डाेनेशियासँग खेल्ने
neplays.com · Thu Jul 23 11:56:00 GMT 2026
जापानमा हुने एशियाली खेलकुद २०२६ अन्तर्गत महिला भलिबलतर्फ नेपाल समूह ‘ए’ मा परेको छ ।
यो समूहमा नेपालसँगै जापान र इन्डोनेशिया रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)