बागमती फनपार्क निर्माणमा ३९ करोड भ्रष्टाचार आरोप, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा
arthadabali.com · Thu Jul 23 11:56:29 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकास्थित बागमती फनपार्क एण्ड रिसोर्ट निर्माण आयोजनामा भएको भनिएको अनियमिततासम्बन्धी प्रकरणमा मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री, तत्कालीन सचिव, नगर प्रमुखसहित सात पक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार फनपार्क निर्माणको दोस्रो चरणको ठेक्का प्रक्रियामा प्रतिस्पर्धा सीमित हुने गरी मूल्याङ्कनका आधार तय गरिएको, आवश्यकता र औचित्य पुष्टि नगरी नयाँ डीपीआर तयार गरिएको तथा निर्माण व्यवसायीलाई फाइदा पुग्ने गरी सार्वजनिक सम्पत्तिमा हिनामिना र दुरुपयोग भएको निष्कर्ष निकालिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)