क्यान्सरसँग लडिरहेका गोपालमान अब कांग्रेसका वरिष्ठ नेता
nagariknews.nagariknetwork.com · Thu Jul 23 11:48:33 GMT 2026

नेपाली कांग्रेसका नेता एवम् पूर्वउपसभापति गोपालमान श्रेष्ठ पार्टीको वरिष्ठ नेता बन्ने भएका छन्।
४४ औँ बीपी स्मृति दिवसका अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित सभामा नेपाली कांग्रेसका सभापति गगन थापाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)