मधेस प्रदेशका पूर्वमन्त्री शैलेन्द्र साह सहित ७ जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर
setopati.com · Thu Jul 23 12:03:35 GMT 2026

मधेस प्रदेशका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह सहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बागमती नगरपालिकामा फनपार्क र रिसोर्ट बनाउने काममा भ्रष्टाचार भएको भन्दै सात जना व्यक्ति र एक कम्पनी विरूद्ध बिहीबार मुद्दा दायर भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)