अनलाइन प्रतिस्पर्धा कानुन उल्लंघन गरेको भन्दै युरोपेली संघले लगायो गुगललाई ८९ करोड युरो जरिवाना
clickmandu.com · Thu Jul 23 12:01:31 GMT 2026

एजेन्सी । अनलाइन प्रतिस्पर्धासम्बन्धी कानुन उल्लंघन गरेको भन्दै युरोपेली संघ (ईयू) ले प्रविधि कम्पनी गुगललाई कुल ८९ करोड युरो जरिवाना गरेको छ ।
युरोपेली संघको कार्यकारी निकाय युरोपेली आयोगले गुगलले आफ्नो सर्च इन्जिन र एप स्टोर सेवामार्फत डिजिटल मार्केट एक्टको उल्लंघन गरेको निष्कर्ष निकालेको हो । आयोगका अनुसार, गुगलले सर्च नतिजाहरूमा आफ्नै सपिङ र होटल डिल जस्ता सेवाहरूलाई अन्य प्रतिस्पर्धीका तुलनामा प्राथमिकता दिएर व्यापारिक नियम मिचेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)