चुनाव हारिएला तर सिद्धान्तले नमान्ने गठबन्धनको राजनीति गर्दैर्नौँ : गगन थापा
nepalpress.com · Thu Jul 23 12:04:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी इलेक्सन मेसिन जस्तो भएको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी चुनावबाट बाहिर निस्कनुपर्ने बताए।
उनले भने, ‘हामी चार जना कांग्रेस जम्मा भयौँ भने हाम्रो कुरा के भइहाल्छ अबको चुनावमा के हुन्छ ? भन्नेमा। हामी इलेक्सन मेसिन जस्तो भयौँ। त्यसबाट बाहिर निस्कनुपर्यो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)