दमकमा कार‚ मोटरसाइकल र साइकल ठोक्कियो‚ एक जनाको मृत्यु
nepalnews.com · Thu Jul 23 12:06:17 GMT 2026

भद्रपुर। झापाको दमकमा कार, मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका ४‚ भाइरल रोडको संगम चोकनजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)