ककरोच जनता पार्टीले शुक्रबार भारतभर प्रदर्शन गर्ने
khabarhub.com · Thu Jul 23 12:08:14 GMT 2026

नयाँ दिल्ली — भारतको राजधानी दिल्लीस्थित जन्तर-मन्तरमा विद्यार्थीहरूको धर्ना तथा प्रदर्शन जारी छ । उनीहरुले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको रजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)