एक वर्षमा भित्रियो ४९ अर्बको स्मार्टफोन
onlinekhabar.com · Thu Jul 23 12:03:27 GMT 2026

७ साउन, काठमाडौं । नेपालमा स्मार्टफोन प्रयोग र आयात तीव्र रूपमा बढ्दै गएको छ ।
भन्सार विभागको तथ्यांकले गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा करिब ४९ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)