त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
nepalnews.com · Sun Jun 28 10:42:06 GMT 2026

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ। गत १ माघदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले यही १५ असारदेखि पुनः सेवा सुरु गर्न लगेको हो।
अस्पतालका कार्यकारी निर्देशक डा सुभाशप्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा (ओपिडी)मा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)