गोपालमान श्रेष्ठलाई कांग्रेसको वरिष्ठ नेता बनाइने
barnanmedia.com · Thu Jul 23 11:53:19 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका छन्।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सभापति थापाले श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)