हतियार देखाएर लुट्न खोज्नेलाई आइरन लेडीले ढालिन् सडकमा
newsofnepal.com · Thu Jul 23 12:09:50 GMT 2026
काठमाडौं ।
ब्राजिलकी यूएफसी स्ट्रवेट फाइटर पोलियाना भियानाको सात वर्षअघिको साहसिक घटना फेरि सामाजिक सञ्जालमा भाइरल बनेको छ। यूएफसीमा आइरन लेडी उपनामले चिनिने भियानाले सन् २०१९ मा आफूलाई लुट्न आएका युवकलाई एक्लैले नियन्त्रणमा लिएको भिडियो र तस्बिरहरू पुनः चर्चामा आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)