सरकार र एनसेल फेरि आमनेसामने : प्रधानमन्त्रीलाई पत्र लेखेर भन्यो– अन्यायपूर्ण निर्णय सच्याइयोस्
shilapatra.com · Thu Jul 23 12:07:45 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई पत्र लेखेर एनसेलले विगतमा सरकारले गरेका निर्णयहरू सच्याउन आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ६ साउनमा पत्र लेखेर विगतका सरकारले एनसेलको विषयमा गरेका निर्णयहरू कानुनविपरीत र अन्यायपूर्ण रहेकोले पुनरावलोकन गर्न अनुरोध गरेको छ ।
एनसेलले सरकारका निर्णय र सर्त दूरसञ्चार क्षेत्रको हितमा नभएको र विदेशी लगानीको विरुद्धमा समेत रहेको दाबी गर्दै बालेन सरकारलाई पुन: पत्र पठाएको हो । पत्रमा एनसेलले ती निर्णय र सर्तहरूलाई पुनरावलोकन गर्ने मागसहित प्रधानमन्त्री बालेनबाट सम्बन्धित निकायहरूलाई निर्देशनको माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)