नेपाल इन्जिनियरिङ परिषद्को नियुक्तिका लागि सर्टलिस्ट सार्वजनिक
nagariknews.nagariknetwork.com · Thu Jul 23 12:12:08 GMT 2026

नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले सर्टलिस्ट सार्वजनिक गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार आवेदन दिएका उम्मेदवारहरूको स्वीकृत कार्यविधिअनुसार १४ जनाको नाम समावेश गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)