आत्महत्याको सोचमा रहेका युवालाई गगन थापाको आग्रह - त्यसो नगर साथी, हामी छौं
nepalviews.com · Thu Jul 23 12:19:56 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कुनै पनि कारणले आत्महत्याको सोचमा पुगेका युवालाई त्यसो नगर्न आग्रह गर्दै आफूहरू साथमा रहेको बताएका छन् ।
बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले निराश भएका नागरिकलाई एक्लो महसुस नगर्न आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)