एसियन गेम्स–२०२६ : महिला भलिबल समूह ‘ए’ बाट खेल्ने
annapurnapost.com · Thu Jul 23 12:13:00 GMT 2026
काठमाडौं : एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ ।
समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा भियतनाम, कोरिया, हङकङ र कतार रहेका छन् । महिला भलिबलतर्फ १४ वटा टिमले सहभागिता जनाउने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)