कांग्रेसको वरिष्ठ नेता बने गोपालमान श्रेष्ठ, गगन थापाले गरे उद्घोष
annapurnapost.com · Thu Jul 23 12:18:01 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई बनाउने घोषणा गरेका छन्।
बिहीबार काठमाडौं आयोजित कार्यक्रममा सभापति थापाले श्रेष्ठको योगदानको प्रशंसा गर्दै वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)