मोदीको कडा कदम, प्रश्नपत्र चुहावटका दोषी अब उम्किन सक्लान् ?
barnanmedia.com · Thu Jul 23 12:16:41 GMT 2026

एनइइटी परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशभर विरोध प्रदर्शन चर्किरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिलाई छिटो र कडा सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका छन् ।
उनले युवाको भविष्यसँग खेलवाड गर्ने जोसुकैलाई पनि नछोडिने स्पष्ट पार्दै सम्बन्धित निकायलाई आवश्यक सबै प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)