त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
barnanmedia.com · Thu Jul 23 12:24:59 GMT 2026

मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ ।
विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)