१८ दिनपछि अस्पतालबाट डिस्चार्ज भइन् अभिनेत्री दीपाश्री, भनिन्– ‘महाभारत युद्ध पनि १८ दिन नै चलेको थियो'
swasthyakhabar.com · Thu Jul 23 12:36:57 GMT 2026

काठमाडौं - चर्चित हास्य कलाकार, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला १८ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएकी छन्। ब्रेन ट्युमरको सफल शल्यक्रियापछि स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उनी अस्पतालबाट घर फर्किएकी हुन्।
अस्पतालबाट डिस्चार्ज हुँदै दीपाश्रीले आफ्नो उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, शुभेच्छुक तथा अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरिन्। उनले आफ्नो १८ दिनको संघर्षलाई महाभारत युद्धसँग तुलना गर्दै भावुक सन्देश पनि दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)