वित्तीय अपराध नियन्त्रणबारे स्ट्यान्डर्ड चार्टर्ड र एफआईयू–नेपालको संयुक्त कार्यशाला
baahrakhari.com · Thu Jul 23 12:34:46 GMT 2026

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू–नेपाल) सँगको सहकार्यमा वित्तीय अपराध नियन्त्रण तथा एफएटीएफ मापदण्डअनुसारको अनुपालन प्रभावकारी बनाउने विषयमा एकदिने क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरेको छ ।
काठमाडौंमा आयोजित ‘एफएटीएफ मापदण्डअनुसार एएमएल/सीएफटी/सीपीएफ अनुपालन प्रभावकारिता अभिवृद्धि’ विषयक कार्यशालामा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता, बीमा कम्पनी, सहकारी तथा अन्य प्रतिवेदन पेस गर्ने संस्थाका १४० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)