जीडब्लुएम ओरा-५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति
corporatenepal.com · Thu Jul 23 12:36:53 GMT 2026

काठमाडौं । नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम (GWM) को प्रिमियम विद्युतीय एसयूभी ओरा–५ ले उत्साहजनक बजार प्रतिक्रिया पाएको छ । अत्याधुनिक प्रविधि, अन्तर्राष्ट्रियस्तरको सुरक्षा, आकर्षक डिजाइन र प्रिमियम सुविधाका कारण ओरा–५ छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सार्वजनिक भएयता ओरा–५ प्रति देशभर उत्साहजनक चासो देखिएको छ । शोरुममा ग्राहकको आगमन, टेस्ट ड्राइभ, सोधपुछ तथा बुकिङ उल्लेखनीय रूपमा बढ्दै गएको कम्पनीको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)