सिरहाको लहानमा गोली चल्यो, दुई जना घाइते
annapurnapost.com · Thu Jul 23 12:37:03 GMT 2026

सिरहा : सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा दिने क्रममा गोली चलाएको हो ।
प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन् । उनीहरूलाई उपचारका लागि राउ स्मारक अस्पताल लहानमा राखिएको एको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)