दिल्ली आन्दोलनमा बलिउड स्टारहरूको पनि समर्थन
barnanmedia.com · Thu Jul 23 12:31:10 GMT 2026

भारतमा परीक्षाका प्रश्नपत्र चुहावट र शैक्षिक अनियमितताको विरोधमा विद्यार्थीहरूले गरिरहेको आन्दोलनले व्यापक रूप लिएको छ ।
दिल्लीको जन्तरमन्तर र संसद भवन आसपास क्षेत्रमा जारी यस प्रदर्शनप्रति बलिउडका वरिष्ठ तथा चर्चित कलाकारहरूले समेत आफ्नो ध्यान आकर्षित गर्दै विद्यार्थीहरूको मागप्रति ऐक्यबद्धता जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)