भारतपछि चीन जाँदैछन् रवि लामिछाने, उपराष्ट्रपति हान र विदेशमन्त्री वाङसँग भेट्ने निश्चित
barnanmedia.com · Thu Jul 23 12:28:42 GMT 2026

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतपछि चीन भ्रमणमा जाने तयारीमा छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निम्तोमा लामिछाने साउन अन्तिम साता बेइजिङ उड्ने तयारीमा रहेको रास्वपा उच्च श्रोतले पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)