बेदिका केसी पक्राउ
rajdhanidaily.com · Thu Jul 23 12:49:02 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले वेदिका केसी पक्राउ गरेको छ । उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीले बताए ।
पक्राउ परेका केसीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ । उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)