नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
neplays.com · Thu Jul 23 12:48:00 GMT 2026
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बिहीबार रिबन काटेर उद्घघाटन गरेसँगै नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिर नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको छ ।
वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुखेल हुँदै ज्याठामा आएर स्थापित यस व्यायाम मन्दिरलाई समयसापेक्ष स्वास्थ्य तथा फिटनेस आवश्यकतालाई ध्यानमा राख्दै नयाँ स्वरुपमा बनाएर सञ्चालन गरिएको हो । चीनको ’फिटनेस च्वाइस’ नामक संस्था मार्फत १ करोडभन्दा बढी मूल्यका आधुनिक व्यायाम मेसिन तथा उपकरणहरू ल्याएर जिममा जडान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)