संवैधानिक निकाय प्रभावकारी बनाउन संरचनागत सुधार आवश्यक छ : गगन थापा [भिडियो]
hamrakura.com · Thu Jul 23 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली र राजनीतिक हस्तक्षेपमुक्त बनाउन आवश्यक परे संविधान संशोधन गर्नसमेत पार्टी तयार रहेको बताएका छन्।
४४औँ बीपी स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभापति थापाले वर्तमान सरकारले संविधानको पालना गरे/नगरेको विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्रीसमेत संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)