सस्मित भन्ने गर्थे– डा. केसी जो–जोसँग लड्छन्, म साथमा हुन्छु
shilapatra.com · Thu Jul 23 12:47:13 GMT 2026

जतिबेलासम्म डा. गोविन्द केसी सडकमा थिए, त्यतिबेलासम्म समिस्त पोखरेल सडकमा केसीको साथमा थिए । तर, अहिले गोविन्द केसी र सस्मितको बाटो फरक भएको छ । केसी फेरि सडकमा छन् । सत्तालाई अस्वीकार गरेर बिहीबारदेखि अनशन सुरु गरेका छन् ।
उता धनगढीमा केसीको अनसन हुँदैगर्दा यता पोखरेल सिंहदरबारको शिक्षा तथा खेलकुद मन्त्रालयको कमान्ड गरिरहेका छन् । पोखरेल कतिसम्म केसीका कसर्थक हुन् भन्ने बुझ्न उनले आठ वर्षअगाडि लेखेको एक स्टाटस हेरे काफी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)