एटीयुको टेक्निकल कमिटीमा बब्लु
neplays.com · Thu Jul 23 12:52:00 GMT 2026
काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक तथा प्रशिक्षक बब्लु सिवाकोटी एसियाली तेक्वान्दो युनियन (एटीयु) को टेक्निकल कमिटी सदस्यमा नियुक्त भएका छन् ।
नेपाल तेक्वान्दो संघको केन्द्रीय सदस्यसमेत रहेका बब्लुलाई एटीयुले १ जनवरी २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्म लागू हुने गरी टेक्निकल कमिटी सदस्यमा नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)