चीन जाँदै रवि लामिछाने, राष्ट्रपति सीसँग भेट्ने प्रयास
nepalviews.com · Thu Jul 23 12:55:39 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी अगस्टको अन्तिम साता चीन भ्रमणमा जाने तयारीमा छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा उनी नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ जाने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)