रवि लामिछाने चीन भ्रमणमा जाने, उच्चस्तरीय भेटघाटको तयारी
barnanmedia.com · Thu Jul 23 12:41:58 GMT 2026

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् । रास्वपाका आफूनिकट केही नेता र सांसदसहित उनी यही साउनमा बेइजिङ जान लागेका हुन् ।
भ्रमणका क्रममा उनले त्यहाँ चिनियाँ विदेशमन्त्री वाङ यीसहितका उच्च सरकारी अधिकारीलाई भेट्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)