सरकारको कामकारबाहीले सशंकित बनाएको छ : माधव नेपाल
baahrakhari.com · Thu Jul 23 12:56:12 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पाटी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले सरकारका कामकारबाहीले सबैलाई अत्यन्तै सशंकित बनाइरहेको बताएका छन् ।
समाजवादी प्रेस संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहसंयोजक नेपालले देशलाई अघि बढाउने जिम्मेवारीमा सत्तामा रहेकाहरूको कामकारबाहीले सबैलाई सशंकित बनाइरहेको भन्दै त्यतिकै तमाशा हेरेर बस्न नसक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)