बालेन सरकारप्रति राजेश हमालको कठोर टिप्पणी– यस्तै हो भने देश ठप्प अवस्थातर्फ जान्छ
shilapatra.com · Thu Jul 23 13:03:44 GMT 2026

अभिनेता राजेश हमालले यही शैलीमा चल्ने हो भने देश प्रगतितर्फ नभई ठप्प अवस्थातर्फ उन्मुख हुनसक्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै हमालले भविष्यको पूर्वानुमान गर्न नसकी दैनिक व्यवस्थापनमै अल्झिने हो भने देश ठप्प अवस्थामा जानसक्ने कठोर टिप्पणी गरेका हुन् ।
उनले देशको शासन प्रणाली दीर्घकालीन सोच, तथ्यमा आधारित र स्पष्ट रणनीतिका आधारमा सञ्चालन हुनुपर्ने बताएका छन् । उनले शासन प्रणालीलाई ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको शैलीमा सञ्चालन गर्नु बुद्धिमानी नहुने उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)