चक्रपथको दोस्रो खण्डमा विश्वस्तरीय संरचना- माछापोखरीमा बन्नेछ अत्याधुनिक ‘फ्लाइओभर’
lokaantar.com
चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–बसुन्धरा खण्डको माछापोखरी क्षेत्रमा ५६५ मिटर लामो अत्याधुनिक ‘भ्याडक्ट ब्रिज’ (फ्लाइओभर) निर्माण गरिने भएको छ ।
चीन सरकारको पूर्ण अनुदानमा निर्माण हुन लागेको उक्त संरचनाको भौतिक निर्माण दशैं–तिहारपछि शुरू गर्ने तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)