प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान
newsofnepal.com · Thu Jul 23 13:09:28 GMT 2026

काठमाडौँ।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । उनका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)