नेपाली काँग्रेसले शुरु गर्यो ‘एनसी फर एनसी’ अभियान
makalukhabar.com · Thu Jul 23 13:17:57 GMT 2026

काठमाडौं । नेपाली काँग्रेसले ‘एनसी फर एनसी’ अभियानको घोषणा गरेको छ ।
बिहीवार ४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमबीच अभियानको घोषणा गरिएको हो । सभापति गगनकुमार थापाले पार्टीको नयाँ अभियान ‘एनसी फर एनसी’ को घोषणा गर्दै ‘एनसी फर एनसी’ को अर्थ ‘नेपाली काँग्रेस फर नेसनल कज’ रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)