सद हर्क साम्पाङले सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टलाई लिएर नयाँ बहस सुरु
barnanmedia.com · Thu Jul 23 13:06:19 GMT 2026

सद हर्क साम्पाङले सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टलाई लिएर नयाँ बहस सुरु भएको छ।
जनकपुरमा भएको घटनाको सन्दर्भ जोड्दै उनले ‘हामीलाई जनकपुरमा अपमान गरे पनि हाम्रो क्षेत्रमा कसैलाई अपमान नगर्नू’ भन्ने आशयको अभिव्यक्ति दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)