वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति
baahrakhari.com · Thu Jul 23 13:18:27 GMT 2026

काठमाडौं । राधिका दासीविरुद्ध अभिव्यक्ति दिने वेदिका केसीलाई अदालतले एक दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले केसीलाई एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)