गर्मीका कारण बेलायतको अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको घाटा
nagariknews.nagariknetwork.com · Thu Jul 23 13:13:14 GMT 2026
जुन महिनामा परेको रेकर्डस्तरको गर्मीको लहरका कारण बेलायतमा करिब दुई करोड ४० लाख कार्यघण्टा गुम्दा अर्थतन्त्रले एक अर्ब १५ करोड पाउन्ड (करिब एक अर्ब ५० करोड अमेरिकी डलर) बराबरको क्षति बेहोरेको नयाँ अध्ययनले देखाएको छ।
अत्यधिक गर्मीका कारण विशेषगरी बाहिरी वातावरणमा शारीरिक श्रम गर्ने कामदार सबैभन्दा बढी प्रभावित भएको अध्ययनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)