अन्न भण्डार मधेशमा रोपाइँमा फड्को, सुदूरपश्चिममा सबैभन्दा धेरै
nagariknews.nagariknetwork.com · Thu Jul 23 13:03:42 GMT 2026

यस वर्ष मनसुन अनुकूल बनेसँगै देशभर धान रोपाइँले गति लिएको छ। कृषि विभागका अनुसार साउन ७ गतेसम्म देशभर ७९.३६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो सामान्य सुधार हो।
देशभर धान खेतीयोग्य १३ लाख ७३ हजार ८६२ हेक्टर जमिनमध्ये हालसम्म १० लाख ९० हजार ३३६ हेक्टरमा रोपाइँ सम्पन्न भएको विभागको तथ्यांकले देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)