सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ
nepalpress.com · Thu Jul 23 13:26:49 GMT 2026

जनकपुरधाम । सिरहाको लहानमा लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले गोली चलाएर ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५ जना भारतीय र १ जना नेपाली नागरिक रहेका छन्।
बिहीबार दिउँसो लहान नगरपालिका–स्थित हस्पिटल चोकमा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले अपरेशन सञ्चालन गर्ने क्रममा प्रहरीको गोली चलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)